Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

अमृता एण्ड जी . बी ट्रेडर्स दशै तिहार अफर, रंगमा ५०% छुट

User Photo मङ्लबार, कार्तिक ४, २०७७
लम्की,कैलाली ।

कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर २ मोतिपुरमा रहेको अमृता एण्ड जि .बी ट्रेडर्सले विभिन्न अफरहरु सहितको “ रंगमा दसैं तिहार धमाका ” नामक अफर ल्याएको छ । उक्त ट्रेडर्सले नेपालीहरुको महान चाड दशैं तथा तिहार पर्वलाई मध्यनजर गर्दै ल्याएको उक्त अफर अन्तर्गत ग्राहकले जुनसुकै रंग खरिद गर्दा रंगहरुमा ५०% नगत छुट प्राप्त गर्ने छ्न । इलाका प्रहरी कार्यालय मोतिपुर लम्की अगाडि रहेको
उक्त ट्रेडर्सले रंगमा छुट दिने बताएको हो ।

कैलालीको , लम्की क्षेत्रमा सुलभ मुल्यमा घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्रीहरू अमृता एण्ड जी. बी. ट्रेडर्समा सरिया, सिमेन्ट, जस्तापाता , ढुङा, गिट्टी, बालुवा, इट्टा, बलब, टायल, मार्बल, CPVC, PPR, कलर पेन्ट, हाउस वाईरिङ तथा सम्पुर्ण सामाग्रीहरू सुपथ मुल्यमा उपलब्ध गराइन्छ । साथै होम डेलिभरिको पनि ब्यबस्था रहेको छ उक्त ट्रेडर्सका संचालक गौरब राज भाटले जानकारी दिनु भएको छ ।
उहाँले सामाग्री आवाश्यक परेमा ,९८५८४२५८६१ र ९८०३७५१४६८ सम्पर्क गर्नु आग्रह गर्नु भएको छ ।

उक्त अफर यहि कार्तिक ३ गते २०७७ साल देखि मङ्सिर ३ गते सिमित अवधिकालागि लागू हुने जनाएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.