Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

लम्की जेसीजकाे आयाेजनामा आमपानीमा बृहत सरसफाइ संगै डस्टविन राखियाे

User Photo शनिबार, भदौ ५, २०७८
कैलाली ।

आफ्नो गाउँ आफै सरसफाइ गरौं मुल नारा सहित आज लम्की जेसीजले सुदूरपश्चिम को चर्चित पर्यटकिय क्षेत्र आमपानी मा बृहत सरसफाइ कार्यक्रम गरि ४ थान डस्टविन राखेको छ ।

स्थल सफाई गरि उक्त क्षेत्रबाट बाट १० डस्टविन जति फोहोर संकलन गरि उचित स्थानमा राखेको लम्की जेसिज अध्यक्ष घनश्याम डागीले जानकारी दिनु भयो ।

सरसफाइ कार्यक्रमको प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य माननीय रतन थापा,विशिष्ट अतिथी लम्की जेसिजका सस्थापक अध्यक्ष जेसिआई सिनेटर हेमन्त कुमार बस्नेत, एमाले नेता समाजसेवी दल बिष्ट, अतिथि नेपाल जेसिज का पुर्ब रास्ट्रिय उपाध्यक्ष जेसि राम ब बोगटी,लम्की जेसिजका पुर्व अध्यक्ष मोहन ढुंगाना लगायतको लगायत उपस्थिति रहेको थियो ।

विशेष सहयोग गर्नु हुने असल तथा सफल युवा बिरेन्द्र बिष्ट, टाेप ब डाँगी विशेष सहयोग रहेको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.