Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

मनकामना सहकारी संस्थाको साधारण सभा सम्पन्न, अध्यक्षमा बस्नेत सर्वसम्मत चयन

User Photo शनिबार, अशोज १६, २०७८
कैलाली ।

कैलालीको लम्कीमा रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको को ९ औ साधारण सभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष पुर्ण बहादुर भण्डारीको अध्यतामा भएको कार्यक्रमको प्रमुख अतिथी लम्की चुहा १ का कार्यबाहक वडा अध्यक्ष चन्द्र बिक रहनु भएको थियो ।

साथै आज बाट नयाँ कार्यसमिती समेत सर्वसम्मत चयन भएको छ जसमा अध्यक्षमा हेमन्त कुमार बस्नेत,सचिवमा घनश्याम डागी,उपाध्यक्ष गणेश राज ओलि,उपाध्यक्ष अमृता ओलि,सदस्य दान ब शाही,मोतिलाल ओलि,गाैरव भाट,मोहन प्रशाद ढुंगाना,राम प्र.जैशी,टीका कुमारी लम्साल,लेखा समिती संयोजकमा हिरा लाल डाँगी चयन हुनु भएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.