Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

कैलालीको प्रतापपुरमा प्रहरी चौकी स्थापना

User Photo बुधबार, मंसिर २२, २०७८
कैलाली ।

कैलालीको लम्की चुहा ९ प्रतापपुरमा प्रहरी चौकी स्थापना गरिएको छ ।

तालुक नेपाल सरकार मन्त्री परिषदको मिति २०७६ कार्तिक ७ गतेको मन्त्री परिषदको निर्णय अनुसार नयाँ निकासा भई स्थापना हुन बाँकी प्रहरी चौकी प्रतापपुर आजबाट सुरु गरिएको हो ।

लम्कीचुहा नगरपालिकाका कार्यपालिका सदस्य नयाराम टमट्टाको अध्यक्षतामा विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, बुद्दिजीवीहरु, सामजसेवीहरु लगायत ईलाका प्रहरी कार्यालय लम्कीका कार्यालय प्रमुख प्रहरी निरीक्षक भरत बहादुर शाह र सशस्त्र प्रहरी बल प्रतापपुर, कैलालीका सहायक प्रहरी निरीक्षक जय बहादुर महता सहितको उपस्थितीमा प्रहरी चौकी प्रतापपुरको बिधिवत रुपमा उद्घाटन गरी कार्य संचालन गतिएको हो ।

चाैकीमा प्रहरी सहायक निरीक्षककाे कमाण्ड रहने छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.