नेपाली राजनीतिको इतिहासमै १९ बर्षका युवा रबिन भुसाल राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश कार्यकारी सदस्यमा चयन भएका छ्न ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पछिल्लो समय धेरै ठाउँमा युवाहरू लाई समेटदै आएको छ । उक्त पार्टिको अध्यक्षमा राजेन्द्र लिङ्देन विजय भए देखि नै युवाहरुको आकर्षण बढदै गएको छ ।
१९ बर्षका युवा रबिन भुसाल राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय पुर्वक लागि राख्नु भएको छ ।
