Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

मेरो जित्ने आधार एकदमै बलियो छ, पार्टीले विस्वास गरे नमुना वडा बनाउछु खनाल

User Photo शनिबार, बैशाख १०, २०७९
काठमाण्डौ ।

नेपाली कांग्रेस लम्कीचुहा नगरपालिका वडा नम्बर १ का अध्यक्ष पदका आकांक्षी चन्द्र प्रसाद खनालले पार्टीले विस्वास गरेर टिकट दिय आफुले जितेर देखाउने बताएका छन्। घोडाघोडी सन्देश संग कुरा गर्दै खनालले भने लम्कीचुहा १ लाई आफुले नमुना वडा बनाउने योजना र भिजन म संग छ ।

यस क्षेत्रका समस्या संग म एकदमै नजिक छु विसेस गरी यस क्षेत्रमा लागु औषध का घटना र अपराधीक घटना बढ्दै गएकाले यसलाई न्यूनिकरण गर्ने आफ्नो प्रमुख एजन्डा रहेको बताए यस्तै खनाललय भने आफुले विगत लामो समयदेखि पत्रकारिताको क्षेत्र बाट समाज सेवामा तल्लिन रहेकोले आफ्नो जित्ने आधार प्रसस्त रहेको दाबी समेत गरे।

तपाईको जित्ने आधार नै बलियो भए पार्टी को खोल किन ❓भन्ने हाम्रो प्रश्न मा खनालले भने अहिलेको समयमा कोही पनि स्वतन्त्र छैनन्। नेपालको कानुनी निकाय समेत स्वतन्त्र छैनन तसर्थ स्वतन्त्र को नाममा बेथिति फैलिएको छ। यध्यपी म त्यस तर्फ पनि सोच्न सक्ने आधार भने छ ।
खनालले भने पार्टीले सही निर्णय गर्ने छ यहाँका जनताको माग के छ त्यस तर्फ पाटिको ध्यान अबस्य जानेछ भन्नेमा म पुर्ण बिस्वस्त छु।

 

 


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.