Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

नावालिका बलात्कार गर्ने व्याक्ती लम्की चुहा ८ बाट पक्राउ

User Photo सोमवार, भदौ ६, २०७९
काठमाण्डौ ।

कैलाली लम्की चुहा नगरपालिका वडा नम्बर ८ बचेला बस्ने एक जना व्याक्ती नावालिका लाई जवरजस्ती करणि गरेको आरोपमा पकाउ परेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनु भयो ।
बचेला बस्ने वर्ष ६२ को गणेश सिंह ठकुरीले वर्ष ९ र वर्ष ७ की नावालिकालाई जवरजस्ती करणी गरेको जाहेरी पश्चात उनलाई पक्राउ गरिएको खडकाले जानकारी दिनु भयो ।
घटना गत साउन ३१ गते दिउसो करिब २ बजेको हो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.