नावालिका बलात्कार गर्ने व्याक्ती लम्की चुहा ८ बाट पक्राउ

सोमवार, भदौ ६, २०७९, काठमाण्डौ । 

कैलाली लम्की चुहा नगरपालिका वडा नम्बर ८ बचेला बस्ने एक जना व्याक्ती नावालिका लाई जवरजस्ती करणि गरेको आरोपमा पकाउ परेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनु भयो ।
बचेला बस्ने वर्ष ६२ को गणेश सिंह ठकुरीले वर्ष ९ र वर्ष ७ की नावालिकालाई जवरजस्ती करणी गरेको जाहेरी पश्चात उनलाई पक्राउ गरिएको खडकाले जानकारी दिनु भयो ।
घटना गत साउन ३१ गते दिउसो करिब २ बजेको हो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

सोमवार, भदौ ६, २०७९ (August 22, 2022, 4:01 pm) मा द्वारा अपराध अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै