
कैलालिको लम्किचुहा नगरपालिका वडा नम्बर ३ ले आज सार्बजनिक सुनुवाइ गरेको छ । वडामा संचालन गरिएका क्वारेन्टिन ब्यबस्थापनको खर्च बारे सबैलाई जानकारी दिन सार्वजनिक सुनुवाइ गरिएको वडा अध्यक्ष भक्त चलाउनेले जानकारी दिनु भएको छ ।
भारत तथा तेस्रो मुलुक बाट आएकाहरु लाई वडामा ३ स्थानमा क्वारेन्टिन निर्माण गरि राखिएको थियो । जसमा जम्मा ४१९ जना लाई वडाले क्वारेन्टि बनाइ ब्यबस्थापन गरेको थियो ।
आज सम्म यसको ब्यबस्थापनमा २१ लाख ७३ हजार १ सय २६ रुपैया खर्च भएको वडा अध्यक्ष चलाउनेले बताउनु भयो ।
खर्चको विवरण पारदर्शी भएको र कसैले बुझ्न चाहेको खण्डमा सम्पुर्ण बिल आफुहरुले उपलब्ध गराउने वडा कार्यालयको भनाइ छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द