Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

कैलालीको मोहन्याल -३ राँगामलेखामा नदि तर्ने क्रममा एक जना कर्णालीमा बेपत्ता

User Photo शनिबार, भदौ ११, २०७९
काठमाण्डौ ।

कैलालीको मोहन्याल -३ राँगामलेखामा नदि तर्ने क्रममा एक जना कर्णाली नदिमा बेपत्ता भएका छ्न । राँगामलेखा निवासी धर्म सिङ बिक (लटे बाजे ) कर्णाली नदि तर्ने क्रममा बेपत्ता भएको स्थानीयले बताएका छ्न ।

 

गत वर्ष सोहि ठाउमा डुङ्गा डुबेर १० जना बेपत्ता भएका थिए । उक्त ठाउँमा मानिसहरु वारपार गर्न अहिले पनि वारपार गर्न डुङ्गा प्रयोग गर्ने गर्दछ्न ।
उक्त ठाउमा झोलुङ्गे पुल निर्माण कार्य अगाडि बढेको भएपनि ठेकेदार कम्पनिको लापर्वाहिले पुल निर्माण हुन ढिला भइ रहेको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.