सुदुरपश्चिम

प्रदेश सरकार पुरा तयारीका साथ होमिएको छ : मन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले जनता स्वास्थ भन्दा ठूलो कुरा केही नभएको बताउनु भएको छ ।

नयाँ मिडियाका पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै मन्त्री शाहले यस्ताे बताउनु भएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार पूरा तयारीका साथ युद्ध स्तरमा होमिएको बताउनु भयो ।लक डाउनले जनता लाई दुख भए पनि यसको विकल्प नभएको बताउनु भयो ।प्रवासमा रहने नेपाली लाई केही दिन धैर्य गर्न अपिल गर्नु भयो ।

हेर्नुहाेस भिडियाे कुराकानी

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

रमेश बजगाइ

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
आइत, बैशाख ७, २०७७ (April 19, 2020, 11:13 am) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया