NayaMedia

Advertisment

SKIP THIS

राजनिती

गृहमन्त्री थापा अन्तत: प्रधानमन्त्री ओलीकै पक्षमा

नयाँ मिडिया ५ महिना अगाडि

नेकपाका सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा प्रधानमन्त्री केपी शर्मा ओलीकाे समर्थन गर्ने भएकाछन । पार्टी प्रचण्ड र प्रधानमन्त्री पक्षमा पार्टी बिभाजन भएपनि गृहमन्त्री र वामदेव गाैतम कुन पक्षमा जाने भन्ने खाेलेका थिएनन । बादलले आफ्ना निकटवर्तीलाई आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने निर्णयमा पुगेको जानकारी दिएकाछन। उनी निकट मानिने लुम्बिनी प्रदेशसभा सदस्य......