Naya Media
शनिबार, जेष्ठ १६, २०८३
| | May 30, 2026
शनिबार, जेष्ठ १६, २०८३

पदमा केकको साखा अब बौनियामा

User Photo बुधबार, मंसिर २०, २०८०
काठमाण्डौ ।

विगत लामो समय देखि कैलालीको लम्कीचुहा २ मोतिपुरमा रहेर सेवा दिई रहेको पदमा केकको अर्को शाखा बौनियामा पनि खुलेको छ । केक सम्बन्धि सम्पुर्ण सामाग्री ग्राहक हरुको इच्छा अनुसार तयार गर्दै आएको पदमा केक लम्की क्षेत्रमा लोकप्रिय छ । युवा व्यवसायी मनोज कुमार जोशीले पदमा केकको चौथो साखा बौनियामा संचालन गरेको जानकारी गराए । २०७८ साल बाट मोतिपुर बाट सुरु गरिएको साखा अमौरी,लम्कीमा पनि रहेको छ । संचालक जोशीले भने केक जन्य सम्पुर्ण कुरा हामी आफै उत्पादन गर्दछौ बेकरी,रोजाईका केक,पिज्जा,बर्गर,कफिहरु को सेवा दिई रहेको बताए । उनले भने हाम्रो ५२ परिकारका सुन्दर स्वादिष्ट र सफा केकहरू सुलभ मुल्यमा पाउनुका साथै केक उत्सवमा चाहिने सम्पूर्ण सामानहरू पाईन्छ ।

Birthday Cake

Anniversary Cake

Wedding Cake

Valentine Day Cake

Thanks Giving Cake

Sweet Cake

Celebration Cake

Semi Fondant Cake

आधा के.जी. भेनिला केक रु. ४००/-

Free Home Delivery को सुविधा तत्कालै

हामी तपाईसँग सुलभ मुल्यमा गुणस्तरिय केक का साथ तपाईको उत्सवमा जोडिन चाहन्छौ । सेवा गर्ने मौका दिनुहोला ।

आधा के.जी. चकलेट केक रु. ५००/-

आधा के.जी. पाउ केक रु. २५०।-

Grand Opening

Date: 2080/08/20 Of Padma Cakes Bauniya Chowk, Kailali

हामी Online मार्फक Messenger र Whatsapp मा पनि तपाईका अर्डरहरू लिदछौं । 9815643832

सम्पर्क बौनिया बजार चोक सिद्धार्थ बैंकको उत्तरपट्टी


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.