Naya Media
मङ्लबार, बैशाख ८, २०८३
| | April 21, 2026
मङ्लबार, बैशाख ८, २०८३

बिम्स्टेक सम्मलेन : भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाकार छिरिङ वाङचुक काठमाडौँ आइपुगे

बिम्स्टेक

User Photo बुधबार, भदौ १३, २०७५

काठमाडौं: बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक बुधवार काठमाडौं आइपुगेका छन्।

उनलाई नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन्।

सम्मेलनमा भाग लन श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना पनि आजै नेपाल आइपुग्नेछन्। यस्तै

म्यानमारका राष्ट्रपति विन मिन्ट मंगलवारै काठमाडौं आइपुगिसकेका छन्।

बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी  र थाइल्याण्डका राष्ट्रपति प्रायुट चान ओ चा भने बिहिवार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.