Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 24, 2026
शनिबार, बैशाख १२, २०८३

कैलालीमा हावाहुरी सहित असिनापानी, गोठमा चट्याङ् पर्दा ४ बाख्रामरे

रुख ढल्दा युवती गम्भिर घाईते

User Photo बिहिबार, बैशाख १२, २०७६

गए राती हावाहुरी, असिना र चट्याङले कैलालीका विभिन्न ठाउँमा क्षती भएको छ। लम्की चुहा नगरपालिका वडा नम्वर ४ मा स्थानीय भवानी प्रशाद भाटको बाख्रा गोठमा परेको चट्याङ्ले ४ बाख्रा मरेका छन्। यस्तै घोडाघोडी नगरपालिका वडा नम्वर ४ माघी गाउँमा हावाहुरीले आँपको रुख ढल्दा एक जना युवती गम्भिर घाईते भएकी छिन्।

स्थानीय रामवहादुर चौधरीकी २२ बर्षिय छोरी रिता चौधरी गम्भिर घाईते भएकी हुन्। उनलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ।

जिल्लाका अन्य विभिन्न स्थानमा पनि गए राती हावाहुरीसंगै असिना पानी परेको थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.