Naya Media
सोमवार, साउन ११, २०८३
| | July 27, 2026
सोमवार, साउन ११, २०८३

रूखमा झुण्डिएको अवस्थामा किशाेरीकाे शव, मृतककाे काेठामा नागरिकता र फाेटाे भेटिएपछी युवक नियन्त्रणमा

किशोरीको सिरानीमा १० हजार नगद समेत फेला

User Photo बिहिबार, जेष्ठ २, २०७६
काठमाण्डाै ।

बैतडीको मेलौलीमा एक किशोरीको शव झुण्डिएको अवस्थामा फेला परेको छ। मेलौली नगरपालिका वार्ड नं. ७ बनालीमा १९ वर्षीय किशोरी सावित्री चन्द घर नजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा बुधबार फेला परेकी हुन् ।

मणिलेक माध्यमिक विद्यालय काँडा मेलौलीमा कक्षा १२ अध्ययनरत छात्राको मृत्युको कारण खुल्न नसके पनि एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको कोठामा खानतलासी गर्दा सोही ठाउँका प्रशान्त क्षेत्रीको नागरिकता, फोटो फेला परेकाले अनुसन्धानका लागि क्षेत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए । किशोरीको सिरानीमा १० हजार नगद समेत फेला परेको उनले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.