Naya Media
सोमवार, असार १५, २०८३
| | June 28, 2026
सोमवार, असार १५, २०८३

मुग्लिन-नौबिसे सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध

User Photo शुक्रबार, जेष्ठ २४, २०७६
चितवन ।

पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ। चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान साढे तीन बजे पहिरो खसेको थियो। बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन रोकिएका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.