Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

प्लाष्टिकको झोलामा घाटी रेटीएकाे अवस्थामा शिशुकाे शव फेला

User Photo बिहिबार, जेष्ठ ३०, २०७६
काठमाण्डाै ।

काठमाडौंको लाजिम्पाट स्थित सांग्रिला होटल अगाडि अन्दाजी १० महिनाको शिशुको शव फेला परेको छ । होटल अगाडि सडक किनारमा घाटी रेटेर हत्या गरेर प्लाष्टिकको झोलामा राखिएको अवस्थामा शव फेला परेको हो ।

बुधबार राति शिशुको शव भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.