Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 3, 2026
बुधबार, जेष्ठ २०, २०८३

मोडल सुरज रावल अभिनित लोक दोहरी म्युजिक भिडियो “हत्यारा” युटुबमा सार्वजनिक

User Photo आइतवार, मंसिर २९, २०७६
काठमाण्डाै ।

पछिल्लो समय चर्चामा रहेका मोडल सुरज रावलले अभिनय गरेको लोक दोहोरी म्युजिक भिडियो”हत्यारा” युटुबमा सार्वजनिक भएको छ ।

अनिता तामाङ्ग र रिदिम शेर्पालीको आवाज रहेको गितमा तेजेन्द्र विश्वासको संगित र नारायण के.सी.को रचना रहेको छ । भिडियोमा सुरज रावललाई सानी परीयारले साथ दिनुभएको छ ।

बासु न्यौपानेको छायांकन रहेको सो म्युजिक भिडियोलाई सम्पादन र रंग भर्ने काम रिमा फिल्मसका मिराज अर्यालले गर्नुभएको हो भने निर्देशन मधुसूदन डाँगीको रहेको छ । कंचनपुरमा जन्मिनु भएका रावलले अभिनय गरेका दर्जनौ चर्चित गितहरु बजारमा रहेका छ्न ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.