Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

केशव भट्टराइ र दीपक क्षेत्रीलाई चलचित्रकर्मीकाे श्रद्धाञ्जली, दुबैकाे राष्ट्रिय सम्मानका साथ अन्तेष्टी गरिने

भट्टराइको आइतबार राती र दीपक क्षेत्रीकाे शनिबार निधन भएकाे थियाे

User Photo सोमवार, मंसिर ३०, २०७६
काठमाण्डाै ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइलाई चलचित्रकर्मीले श्रद्धाञ्जली अर्पण गरेका छन् । भट्टराइको आइतबार राती निधन भएको थियो । यस्तै, अर्का कलाकार दीपक क्षेत्रीलाई पनि चलचित्रकर्मीले श्रद्धाञ्जली अर्पण गरेका छन् । क्षेत्रीको शनिबार निधन भएको थियो ।

भट्टराई र क्षेत्रीलाई श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डको परिसरमा राखिएको छ । उनीहरुलाई श्रद्धाञ्जली दिनका लागि निर्देशक, निर्माता, कलाकार, प्राविधिकहरु विकास बोर्ड पुगेका छन् ।

केशव र दीपक दुबैको राष्ट्रिय सम्मानका साथ अन्तेष्टी गरिनेछ । विकास बोर्डमा श्रद्धाञ्जलीपश्चात दुबैको शवलाई पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ । पशुपति आर्यघाटमा नै दुबैको राष्ट्रिय सम्मानका साथ अन्तेष्टी गरिनेछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.