Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 2, 2026
बुधबार, जेष्ठ २०, २०८३

हत्या गरेको अवस्थामा पुरुषको शव फेला

घटना कसले र किन गर्यो भने अनुसन्धान भइरहेको छ

User Photo मङ्लबार, माघ २१, २०७६
काठमाण्डाै ।

काठमाडौँ । झापाको चारपानेमा एक पुरुषको हत्या गरेको अवस्थामा शव फेला परेको छ । अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो

स्थानीयले मङ्लबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । धारिलो हतिायार प्रहार गरी हत्या गरेको कुनसक्ने जिल्ला प्रहरी कार्याल्य झापाका डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।

डीएसपी रिजालले भने, ‘अनुहारमा चोट भएको कारण मृतकको शव पहिचान हुन सकेको छैन् ।’ डीएसपी रिजालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगी अहिले अनुसन्धान गरिरहेको स्थानीय रविन शर्माले बताए ।

घटना कसले र किन गर्यो भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.