Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

बालुवाटार जग्गा प्रकरणः विशेष अदालतमा मुद्दा दायर हुदै

पूर्वमन्त्री विजय गच्छदार, छविराज पन्‍त र डम्बर श्रेष्ठसहित सय भन्दा बढीविरुद्ध आरोप

User Photo बुधबार, माघ २२, २०७६
काठमाण्डाै ।

बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नमाथि कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालत पुगेको छ ।

जग्गा अनियमिततामा संलग्न तत्कालिन मन्त्री र कर्मचारीमाथि कारबाहीको माग गर्दै अख्तियार आरोपपत्र लिएर विशेष अदालत पुगेको हो ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले अख्तियारको आरोपपत्र अदालत आइपुगेको बताए । ‘फाइल आएको छ, हामी चेक गर्दैछौं’ उनले भने ।

अख्‍तियारले बालुवाटार जग्गा प्रकणमा पूर्वमन्त्री विजय गच्छदार, छविराज पन्‍त र डम्बर श्रेष्ठसहित सय भन्दा बढीविरुद्ध आरोपपत्र दायर गर्ने निर्णय गरेको अख्तियार स्रोतले बताएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.