Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

सडक खाली गर्ने विषयमा संचारकर्मी सङ्ग छ्लफल

User Photo आइतवार, फाल्गुन ४, २०७६
काठमाण्डाै ।

रमित पाण्डे लम्की

पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने लम्की चुहा नगरपालिका भित्र हाईवेमा पर्ने सडक खाली गर्न लम्की चुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईले संचारकर्मी हरु सङ्ग छ्लफल गर्नु भएको छ । लम्की चुहा क्षेत्रमा रहेका सक्रिय संचारकर्मी सङ्ग कसरी अगाडि बढने भन्ने कुरामा छ्लफल भएको हो । राजमार्गमा सिमानामा राखिएका ठेलागाडा,घरका पाली पाल्की हटाउने,खोला नालामा बनाइएका संरचना भत्काउने बताउनु भयो । छ्लफलमा पत्रकार लिला जङ्ग शाहिले कुनै बेला सडक बिस्तारमा चर्चामा रहेको कुरा स्मरण गर्दै अब नगरपालिका ठोस रुपमा अगाडि बढनु पर्नेमा जोड दिनु भयो । पत्रकार नवराज खनालले राजमार्गमा राखिएका ब्यापारीका ब्यापारीक प्रयायोजनको लागि राखिएको सामान एक नम्बरमा हटाउनु पर्ने बताउनु भयो । नगर प्रमुख बजगाईले दुर्घटना न्यूनीकरण गर्न चिसापानी देखि चुहा सम्म मुख्य मुख्य चोकमा सिसि क्यामेरा जोडने बताउनु भयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.