Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 23, 2026
शुक्रबार, बैशाख ११, २०८३

कैलालिको लम्की चुहामा मार्वलले च्यापेर एक जनाको ज्यान गयो

गाडिबाट मार्बल झार्ने क्रममा घटना

User Photo मङ्लबार, फाल्गुन १३, २०७६
काठमाण्डाै ।

कैलालीको लम्किचुहा नगरपालिका २ मोतिपुरमा मार्बल अनलोड गर्ने क्रममा एक जनाको मार्बलले च्यापेर एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा कैलालिको लम्की चुहा नगरपालिका वडा नम्बर २ बघिनिया बस्ने अन्दाजी वर्ष ३० का अर्जुन चौधरी रहेको बुझिएको छ । आज अपरान्न करिव ४ बजे घटना घटेको हाे ।

मोतिपुर स्थित ब्यापारी दिपक तिमिल्सिनाले केहि समय अगाडि संचालनमा ल्याएको राजस्थानी मार्बल एण्ड डेकोर्समा गाडिबाट मार्बल झार्ने क्रममा घटना भएको हो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.