काठमाण्डाै ।
नेकपा मालेका महासचिव सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिबासमा दुर्घटना भएको छ ।
सीपी मैनाली चढेको गाडी अर्को गाडीसँग ठोक्किदा उनी घाइते भएका छन् । प्रहरीका अनुसार उनको टाउको र खुट्टामा चोट लागेको छ ।
