काठमाण्डाै ।
फेरि एक पटक ब्याटिङ कमजोर हुदा नेपालले एसीसी इस्टर्न रिजन टी-२० क्रिकेटमा लगातार दोस्रो हार बेहोरेको छ ।
थाइल्याण्डमा जारी प्रतियोगिताको दोस्रो खेलमा आइतबार नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो । १५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा १११ रनमै अलआउट भयो ।
