Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

लाेकसेवा आयाेगका सबै परीक्षा स्थगित

User Photo बिहिबार, चैत्र ६, २०७६
काठमाण्डाै ।

लोकसेवा आयोगले कोरोना भाइरस (कोभिड १९) ले सिर्जना गरेको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै शनिबारदेखि हुने सबै परीक्षा रोक्ने निर्णय गरेको छ ।

आयोगले बिहीबार सूचना जारी गर्दै निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फको लिखित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जनाएको हो ।

आयोगका उपसचिव एकनारायण शर्माले हस्ताक्षर गरेको सूचनामा बिहीबारको निर्णयबाट परीक्षा स्थगित भएको उल्लेख छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.