Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

अन्तराष्ट्रीय मोहन्याल युवा समाज द्वारा मोहन्याल गाउपालिकामा १,७०० थान माक्स बितरण

User Photo शनिबार, चैत्र १५, २०७६
काठमाण्डाै ।
  1. कैलालिको मोहन्याल गाउपालिका वडा नम्बर ६ र ७ मा अन्तराष्ट्रीय मोहन्याल युवा समाजले १,७०० माक्स बितरण गरेको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बाट बच्न माक्स वितरण गरिएको अन्तराष्ट्रीय मोहन्याल युवा समाजका उपाध्यक्ष मदन राज कठायतले जानकारी दिनु भयो ।
    मोहन्याल गाउपलिका बाट बिभिन्न कारण ले विदेशीएका युवाहरुको संस्था अन्तराष्ट्रीय मोहन्याली युवा समाजले अहिले माहामारिको रुप लिएको कोरोना भाईरसबाट बच्नको लागि मोहन्याल गाउपलिका का २ वटा वडाका जनतालाई माक्सहरु उपलब्ध गराएको हो ।
    विश्वका विभिन्न देशमा रहेर पनि मोहन्यालका लागि उनिहरुले विभिन्न कामहरु गर्दै आएका छ्न । आगामी दिनमा पनि मोहन्यालका लागि आफुहरुले धेरै काम गर्न बाकी रहेको संस्थाका अध्यक्ष दिनेश अधिकारीले बताउनु भयो ।
    माक्सहरु समाजका नेपाल संयोजक जनक सुनार र खकेन्द्र रावलले वडा अध्यक्षहरु लाई हस्तान्तरण गरेका छन्।

Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.