सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले जनता स्वास्थ भन्दा ठूलो कुरा केही नभएको बताउनु भएको छ ।
नयाँ मिडियाका पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै मन्त्री शाहले यस्ताे बताउनु भएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार पूरा तयारीका साथ युद्ध स्तरमा होमिएको बताउनु भयो ।लक डाउनले जनता लाई दुख भए पनि यसको विकल्प नभएको बताउनु भयो ।प्रवासमा रहने नेपाली लाई केही दिन धैर्य गर्न अपिल गर्नु भयो ।
हेर्नुहाेस भिडियाे कुराकानी
