Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

लम्किमा बिक्री भईरहेकै अवस्थामा ब्राउनसुगर बरामद, भागेका ४ जनाकाे खाेजी हुदै

User Photo शुक्रबार, बैशाख १९, २०७७
लम्की, कैलाली ।

कैलालीको लम्किचुहा नगरपालिका- ९ मा ससस्त्र प्रहरीले सेवन गरिरहेकै अवस्थामा ब्राउन सुगर बरामद गरेको छ । ससस्त्र प्रहरी प्रतापपुर बेस क्याम्प प्रमुख रमेश पाण्डेका अनुसार लम्किचुहा नगरपालिका ९ बङ्गालिपुरमा लागू औषध दुर्वेसनी र बिक्री भईरहेको भन्ने सुचनाको आधारमा टोलि त्यहा पुगेकाे थियाे ।

तर प्रहरी पुग्दा २.६६ ग्राम लागु औसध र ४ वटा मोबाइल सेट त्यहि छोडेर उनिहरु भाग्न सफल भएकाछन छ ।

फरार हुने चारै जना लम्किचुहा ९ कै रहेको जिल्ला प्रहरी कार्यालय कैलालिका प्रबक्ता दक्ष कुमार बस्नेतले जानकारी दिनु भयो । फरार हुनेहरुमा २१ वर्षिय राज रावल, २४ वर्षिय गोबिन्द कुवर, २० वर्षिय लाल भुल र २० वर्षका खकेन्द्र साउदको खोजी कार्य जारी रहेको प्रबक्ता बस्नेतले जानकारी दिनु भयो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.