Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

करेन्ट लागेर झापामा एक जनाकाे मृत्यु

User Photo शनिबार, बैशाख २०, २०७७
झापा ।

झापाकाे बुद्धशान्ति- १ मा आज बिहान करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ । बुद्धशान्ति १ भोटेटारका ४२ बर्षीय पदमलाल गड्ताैला (तारा ) काे ज्यान गएकाे हाे ।

बिहान ७:३० बजेतिर छिमेकीको घरमा फलामको खन्ती फ्रीजमा अड्याएर राख्ने क्रममा विधुत सटभई करेन्ट लागेकाे प्रारम्भिक अनुसन्धानले देखाएकाे ईलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख युवराज राईले जानकारी दिनुभयो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.