Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

निको भएर फर्किएका तिन जनामा पुन: संक्रमण देखियाे

User Photo मङ्लबार, बैशाख २३, २०७७
काठमाण्डाै ।

निको भएर फर्किएका तिन जनामा कोरोना भाइरस (कोभिड–१९) को पुन: संक्रमण देखिएको छ । रौतहटका एक युवक, वीरगञ्जको छपकैयास्थित मस्जिदका जमाती र सनसिटी अपार्टमेन्टमा बस्दै आएका ५८ बर्षिय पुरूषमा पुनः संक्रमण देखिएको हो ।

रौतहटका युवक र भारतीय तीन जमाती नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज भएका थिए । छपकैयास्थित मस्जिदमा बस्दै आएका जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखमा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै सनसिटी बस्दै आएका पुरूष ११ दिन अघि उनकी आमा संगै डिर्चाज भएका थिए । उनी अहिले पाटन अस्पतालमा भर्ना भएकाछन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.