काठमाण्डाै ।
आज पर्सामा थप १७ जनामा काेराेना संक्रमण पुष्टी भएकाे स्वास्थ्य मन्त्रालयले बताएकाे छ ।
जस मध्य १० जना पुरूष र ७ जना महिला रहेकाछन। अहिले सम्मकै कम उमेरका २ महिनाका शिशुमा समेत काेराेना पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनका अनुसार संक्रमितकहरु सबै वीरगञ्जका हुन् ।
