Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 1, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

नेपालगञ्जमा थप एक जनामा संक्रमण पुष्टी, संक्रमित संख्या एक सय २ पुग्याे

User Photo शुक्रबार, बैशाख २६, २०७७
काठमाण्डाै ।

प्रादेशिक अस्पताल नेपालगञ्जमा भएकाे पिसिआर परिक्षणमा थप एकजनामा काेराेना संक्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

संक्रमित १६ बर्षिय पुरूष रहेकाछन । याे संगै नेपालमा जम्मा संक्रमित संख्या एक सय दुइ पुगेकाे हाे । जसमा ३० जना निकाे भएर डिस्चार्ज भइसकेकाछन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.