Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

कैलालीको बल्चौर मुक्त कमैया सिबिरमा लिटिल स्टार्सको सहयोगमा खाद्यान्न वितरण

User Photo शुक्रबार, बैशाख २६, २०७७
काठमाण्डाै ।

कैलालीको लम्की चुहा ३ को बल्चौरमा रहेकाे मुक्त कमैया सिविरमा लिटिल स्टार्सको सहयोगमा खाद्यान्न वितरण गरिएको छ । बस्तीका २४० घर परिवारलाई खाद्यान्न वितरण गरिएकाे हाे ।

लिटिर स्टार्स जर्मन ई.भि को सहयोग र लम्की चुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्त बहादुर चलाउनेको सहजीकरणमा खाद्यान्न सहयोग गरिएको हो ।

बस्तिका २४० परिवारलाई १५ किलो चामल ५ किलो आटा २ पोका तेल २ किलो दाल एक पोका नुन वितरण गरिएको हो । उक्त बस्तिमा काम मजदुरी गरि खाने बासिन्दा बस्ने गर्दछ्न ।

कोरोना भाइरसले गर्दा देशमा लक डाउन भएपछि उनीहरु समस्यामा रहेका थिए । केही दिन पहिले नगरपालिकाले वितरण गरेको राहत सकिए पछि उनिहरुलाई समस्या भएको थियो । अब केही दिनको लागीको समस्या टरेको बस्तिको सुनिता चौधरीले बताउनु भयो । आगामी दिनमा लक डाउन बढदै गएमा अझै यस्ता बस्तिमा राहत वितरणको लागि पहल गरिने वडा अध्यक्ष भक्त बहादुर चलाउने बताउनु भयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.