Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

थप २४ जनामा संक्रमण पुष्टी, जम्मा संख्या २४३ पुग्याे

User Photo बुधबार, बैशाख ३१, २०७७
काठमाण्डाै ।

बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र रुपन्देहीमा भएका परीक्षणमा यी संक्रमण देखिएका हुन् । याे संगै संक्रमितकाे जम्मा संख्या २४३ पुगेकाेछ ।

संक्रमितहरू रूपन्देही जिल्लाका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३ र ४१ बर्षिय पुरूष आठ जना र  ४, १० र २८ बर्षिय महिला गरी १२ जना छन ।

त्यस्तै कपिलबस्तु निवासी २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षिय नाै जना पुरूषहरू छन । त्यसैगरी पर्साका निवासी ३६, ७४ बर्षिय पुरूष र नवलपरासी निवासी ३६ बर्षिय एक जना पुरूष रहेकाे मन्त्रालयले जानकारी गराएकाेछ ।

बुधबार बिहानमात्रै २ जनामा संक्रमण देखिएको थियो । यसरी आज मात्रै थपिएकाे संक्रमित संख्या २६ पुगेकाे छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.