काठमाण्डाै ।
पछिल्लाे २४ घण्टामा थप ३३४ जनामा संक्रमण पुष्टी भएकाे छ । यस संगै जम्मा संख्या २६३४ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
साथै काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे पुष्टी भएकाे छ । यस संगै मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ ।
मृत्यु भने जेठ २० गते भएकाे र आज रिपाेर्ट आएकाे हाे ।
