Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

धनगढीका कोरोना संक्रमित काठमाडौं रेफर

थप स्वास्थ्यमा समस्या

User Photo शनिबार, जेष्ठ २४, २०७७
काठमाण्डाै ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका एक कोरोना संक्रमित काठमाडौं रेफर गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उप-महानगरपालिका ५ का ५१ वर्षीय कोरोना संक्रमितलाई काठमाडौं पठाइएको हो। ती पुरुषलाई गएराति साढे १० बजेतिर अन्यत्र रेफर गरिएको अस्पालका सूचना अधिकारी दिपिलकुमार श्रेष्ठले जानकारी दिएका छन्।

‘उहाँलाई हामीले अन्यत्र जानु भनेर पठाएको हौं। उहाँको मृगौलामा समस्या थियो, निमोनिया पनि थियो,’ श्रेष्ठले भने, ‘सेती अस्पताल लेवल–२ को अस्पताल भएकाले थप उपचारका लागि लेवल–३ को अस्पतालमा जान भनेर पठाएका हौं। कोहलपुरमा पनि लेवल-३ अस्पताल छ तर उहाँहरु काठमाडौं नै जानुभएको छ।’ उनका अनुसार उनी एम्बुलेन्समाफर्त काठमाडौं गएका हुन्


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.