Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

काेराेना संक्रमण बाट थप २ जनाकाे मृत्यु, मृत्यु हुनेकाे संख्या १८ पुग्याे

User Photo शनिबार, जेष्ठ ३१, २०७७
काठमाण्डाै ।

 

पछिल्लाे २४ घण्टामा थप २ जनाकाे काेराेनाका कारण मृत्यु भएकाे छ । याे संगै काेराेना बाट मृत्यु हुनेकाे संख्या १८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएकाे छ ।

साथै थप २७३ जनामा काेराेना पुष्टी भएकाे छ । याे संगै जम्मा संक्रमित संख्या ५ हजार ३ तिन सय ३५ पुगेकाे छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.