Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

कैलालीमा थपिए ५७ जना कोरोना संक्रमित

User Photo बुधबार, असार १०, २०७७
काठमाण्डाै ।

सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा कैलालीमा ५७ जनाको कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा लक्कीचुहा नगरपालिकामा २५ र गोदावरी नगरपालिकामा ३२ संक्रमित थपिएका हुन्।

संक्रमितमध्ये १० महिला र ४७ पुरुष रहेको प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा. हेमराज पाण्डेले जानकारी दिए। उनकाअनुसार अस्पतालले पछिल्लो २४ घण्टामा २ सय ५४ पिसिआर परिक्षण गरिएको छ।

प्रयोगशालामा हालसम्म ८ हजार ५ सय १९ जनाको पिसिआर परिक्षण भएको छ। जसमध्ये ७ हजार ८ सय ५७ जनामा कोरोना नेगेटिभ देखिएको उनले बताए। सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा हालसम्म ६ सय ६२ जनाको कोरोना पोजेटिभ देखिएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.