Naya Media
बुधबार, असार १०, २०८३
| | June 24, 2026
बुधबार, असार १०, २०८३

कैलालीको लम्की पुग्यो सलह

User Photo सोमवार, असार १५, २०७७
लम्की, कैलाली ।

गत शनिबार नेपाल प्रवेश गरेको सलह कीरा कैलालीको लम्कि पुगेको छ । लम्किचुहा नगरपालिका वडा नम्बर-१ थकालिपुरको बारिमा सलह देखिएको स्थानिय लक्ष्मी रावलले जानकारी दिनु भयो ।

रावलले सलहलाई आफुहरुले मारेर एक किलो जति राखेको पनि बताउनु भयो । सर्लाही, बारा र पर्सा, रूपन्देही, कपिलवस्तु र पाल्पा, नवलपरासी, अर्घाखाँची र दाङ स्याङ्जा, कास्की, पूर्वी नवलपरासी, गोरखा मकवानपुर, चितवन, सिन्धुली, काभ्रे र ललितपुर लगायतका जिल्लाहरूमा सलह देखिसकेको छ ।

सलह आज हावासँगै पश्चिमतिर सरेको हुन सक्ने विज्ञहरुले बताएका छन् । अफ्रिकी देशबाट भारत हुँदै बिहारबाट नेपालसम्म पसेको हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.