Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

झापामा क्षत-विक्षत अवस्थामा पुरूषकाे शव फेला

User Photo आइतवार, असार २१, २०७७
झापा ।

झापामा एकजनाकाे क्षत-विक्षत अवस्थामा शव फेला परेकाे छ । मेची राजमार्ग अन्तर्गत झापाको चाराआलि- बुट्टाबारि सडकको जङ्गलमा क्षत-विक्षत अवस्थामा एकजना पुरूषकाे शव फेला परेको प्रहरीले जनाएकाेछ ।

शवको पहिचान हुन बाँकि छ । मृतकको गोजिमा परिचय पत्र भेटिएपनि प्रहरीले अनुसन्धान पछि मात्रै मृतककै हाे वा अरु कसैको हाे भन्न सकिने बताएकाे छ ।

अन्दाजी ४०-४५ बर्षको देखिने पुरूष, तल हाफपेन्ट लागाएको अवस्थामा शव भेटिएकाे हाे । शव संगै प्रहरीले मुसा मार्न प्रयोग गरिने औषधि एउटा प्याकेट खोलिएको र अर्को नखोलिएको अवस्थामा समेत फेला परेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.