Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 25, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

अन्तर्राष्ट्रिय मोहन्याली युवा समाजद्वारा बाढी प्रभावितलाई राहत वितरण

User Photo आइतवार, साउन १८, २०७७
कैलाली ।

कैलालीको मोहन्याल गाउँपालिकामा राहत वितरण गरिएको छ । गत १३ गते आएकाे बाढीले बिस्थापित भएका २५ घर परिवारहरुलाई राहत वितरण गरिएको अन्तर्राष्ट्रिय मोहन्याली समाजका अध्यक्ष मदन कठायतले बताउनु भयो ।

बाढि आउदा खैरेनि र फर्साथाइ, तोरीगडाका २५ घरपरिबार बिस्थापित भएपछी त्यहाँको एक स्थानिय विद्यालयमा बसिरहेका थिए । आफ्नो जन्मभूमि छोडेर बिदेशीएका विभिन्न युवाहरूको आर्थिक सहयोगमा विद्यालयमा बसेका परिवारलाई २५ घर परिवार लाई, २५ किलो चामल, १ किलो नुन, २ किलो दाल र १ पोका तेलका दरले राहत वितरण गरिएको हो ।

गत असार ३१ गतेको महाधिवेशन बाट चयन भएको नयाँ कार्यसमितीको पहिलो सामाजिक कार्यक्रम भएको अन्तर्राष्ट्रिय मोहन्याली समाजका प्रवक्ता जितु बोहराले जानकारी दिनु भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.