Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

थप ३८१ जनामा काेराेना संक्रमण पुष्टी, १३० डिस्चार्ज

User Photo बुधबार, साउन २१, २०७७
काठमाण्डाै ।

पछिल्लाे २४ घण्टामा थप ३८१ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ । विभिन्न परिक्षण ल्यावमा भएकाे परिक्षणमा आज थप जनामा काेराेना देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

याे संगै जम्मा संक्रमित संख्या २१ हजार ३ सय ९० पुगेकाेछ ।

त्यस्तै पछिल्लाे २४ घण्टामा १३० डिस्चार्ज भएकाछन । याे संगै डिर्चार्ज हुनेकाे संख्या १५ हजार १ सय ५६ पुगेकाे छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.