काठमाण्डाै ।
सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप २ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४०३ जनाको नमुना परीक्षण हुँदा २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमा कैलालीको गोदावरी ७ का १९, २२, बर्षका पुरुषमा रहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
