Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

लम्किचुहाका थप ५ जनामा कोरोना पुष्टि, कुन वडामा कति ?

कैलालीमा थपिए ३० जना काेराेना संक्रमित

User Photo मङ्लबार, भदौ ९, २०७७
कैलाली ।

लम्किचुहाका थप २ महिला र ३ पुरुष गरि ५ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा लम्की चुहाका २ महिला र ३ पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पताल सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
लम्किचुहा वडा नम्बर १ का ३ जना (एक १८ वर्षीया महिला, ६९ र ४३ वर्षिय दुइ पुरुष), वडा नम्बर २ का ५७ वर्षीय पुरुष, वडा नम्बर ४ कि ३० वर्षिय महिला रहेकाछन ।

यस्तै जानकी गाउँपालिका वडा नम्बर का एकै घरका २ जना २४ वर्षिय पुरुष र ६२ वर्षिय महिलामा पनि संक्रमण देखिएकाे छ ।

सुदूरपश्चिममा आज एक सय २९ जनामा कोरोना पुष्टि भएको छ । जसमा डोटीका ४६, अछामका ३५, कैलालीका ३०, कञ्चनपुर र बझाङका ८/८ र डडेल्धुराका दुई जना रहेकाछन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.