Naya Media
बुधबार, अशोज ७, २०८३
| | September 23, 2026
बुधबार, अशोज ७, २०८३

मोडेल सुरज रावलको अभिनय रहेकाे आधुनिक गित “मनमा सधै” सार्वजनिक

User Photo आइतवार, अशोज ४, २०७७
कैलाली ।

पछिल्लो समय कंचनपुर बेलौरीका मोडेल सुरज रावल मोडलिङ क्षेत्रमा एउटा परिचीत नाम हो । दर्जनौ लोक दोहोरी तथा अधुनिक गितमा अभिनय गरिसकेका रावल पेशाले रास्ट्रसेवक कर्मचारी हुन ।

उनै मोडेल रावलको अभिनयमा रहेको आधुनिक गित ”मनमा सधै” आज बाट Om sunar youtube channel मार्फत बजारमा आएको छ ।

उक्त गितमा गायक ओम सुनारले आवज दिनु भएको छ भने मोडेल सुरजलाई कबिता खड्काले साथ दिएकी छन ।

नमस्ते सुदुरपश्चिम मिडिया हाउसले निर्माण गरेको उक्त म्युजिक भिडियोको निर्देशन भने प्रेम भन्डारीले गरेका छन ।

एकातिर प्रहरी को जागिर अर्को तिर मोडलिङ कसरी सम्भव छ त भन्ने हाम्रो प्रश्न मा मोडेल रावल भन्नु हुन्छ, ‘मोडलिङ मेरो रहर मात्रै हो, समय मिले सम्म आफ्नो रहर पूरा गर्न मोडलिङमा लागिरहन्छु’ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.