Naya Media
मङ्लबार, भदौ २, २०८३
| | August 18, 2026
मङ्लबार, भदौ २, २०८३

कैलाली लम्कीचुहा मा ५२ हजार नगद सहित १७ जना जुवाडे पक्राउ, नाम सहित

User Photo बिहिबार, कार्तिक २०, २०७७
लम्की, कैलाली ।

कैलाली लम्कीचुहामा ५२ हजार नगद सहित १७ जना जुवाडे पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका वडा नम्बर ७ को स्थित कुस्माखर देवकोटाको पक्कीघरमा जुवातास भइरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक भरतबहादुर शाहको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई ५२ हजार ३ सय ९५ रुपैयाँ सहित पक्राउ गरेको हो ।

यी हुन जुवाखालबाट पक्राउ परेका व्यक्ति

लम्कीचुहा न.पा.४ बस्ने बर्ष ३५ मनि प्रकाश कुमार जैसि,बर्ष ३१ को गणेश प्रसाद न्यौपाने,बर्ष ५८ को चन्द्र प्रसाद न्यौपाने,बस्ने बर्ष २५ को रमेश बिष्ट,बर्ष ३५ को कमल प्रशाद जैसी, बर्ष ३३ को दयाराम न्यौपाने, बर्ष ३० को भानु प्रसाद जैसी, बर्ष २५ को ईश्वर शर्मा, बर्ष ३१ को नरदेब चौलागाई वडा नं.७ बस्ने बर्ष २२ को देबेन्द्र रावत, बर्ष ५० को तारा ढकाल, बर्ष ४० को रुपानन्द बजगाई, बर्ष ३२ को राम बहादुर चौधरी ।बर्ष ३० को लक्ष्मी आचार्य, बर्ष ४२ को जनक भण्डारी, बर्ष ३२ को कुष्माखर देवकोटा रहेका छन् ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.