काठमाण्डाै ।
नेकपा ओली समूहकाे आमसभा नारायणहिटी दरबार अगाडि हुने भएको छ । माघ २३ मा हुने आमसभा नारायणहिटीको गेट अगाडि राखिएको बागमती प्रदेश अध्यक्ष एवम् आमसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेलले बताए ।
भृकुटी मण्डप अगाडि सभा गर्दा मान्छे थोरै अट्ने भएकाले नारायणहिटी दरबार अगाडि राखिएको उनले बताएकाछन् ।
