Naya Media
सोमवार, बैशाख ७, २०८३
| | April 20, 2026
सोमवार, बैशाख ७, २०८३

अमृता एण्ड जि.बि ट्रेडर्सले एपोलो पेन्टस खरिद गर्ने ग्राहक लाई विषेश छुट दिने

User Photo बुधबार, माघ २१, २०७७
लम्की,कैलाली ।

कैलालीको लम्किचुहा नगरपालिका २ मोतिपुर इलाका प्रहरी कार्यालयको दक्षिण पट्टि रहेको अमृता एण्ड जि.बि ट्रेडर्सले एपोलो पेन्टस खरिद गर्ने ग्राहकलाई विषेश छुट दिने भएको छ ।
लम्की क्षेत्रमा एपोलो पेन्टसको आधिकारिक विक्रेता रहेको उक्त ट्रेडर्सले एपोलो पेन्टस खरिद गर्ने ग्राहकलाई ३० प्रतिशत सम्म छुट दिने संचालक गौरब भाटले बताउनु भयो ।
पछिल्लो समय एपोलो पेन्टस अन्य पेन्टको तुलनामा राम्रो र गुणस्तरीय रहेको संचालक भाट बताउनु हुन्छ । एपोलो पेन्टस देख्नमा पनि आकर्षक र धेरै समय सम्म टिक्ने संचालक भाटको दाबी छ ।
अमृता एण्ड जि.बि ट्रेडर्समा घर निर्माणका सम्पुर्ण सामाग्री पाउने गर्दछ । सम्पुर्ण कम्पनीका,सरिया,सिमेन्ट,ब्लक एएसि ब्लक,ढुङ्गा,गिट्टी,बालुवा,इट्टा मार्बल टायल्स, बिजुलि र पलम्बिङ् सामनहरु पाईने गरेको संचालक भाटले बताउनु भयो । लम्की चुहा नगरपालिकाले आफ्नो नयाँ भवनमा पनि एपोलो पेन्टस लगाइएको छ ।

 

 


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.